The name of our organization is the Tapting Samaj Sewa (TSS) , also known as Sherpa community group in Kathmandu. The head office is located in Kathmandu, Nepal. The purpose of the Tapting Sherpa Kyidug is to preserve Sherpa culture, language, tradition, religion and heritage. Here is a link to our Constitution
Mission Statement: The Tapting Sherpa Kyidug is a non-profit organization of Sherpa in the Kathmandu. It strives to preserve and promote the unique Sherpa Cultural tradition within the Sherpa Community. The Tapting Sherpa Kyidug is committed to the principles of non-political, non-violence and supports Sherpa in need of help in Kathmandu.
Aims & Objectives: To strengthen and unify different Sherpa communities within the Kathmandu. Preserve and promote the Sherpa people distinct religious and cultural heritage. Educate the younger generation of Sherpa-Nepali about their history, religion and culture. What We Do? We organize the annual “Losar” Sherpa New Year, which is one of the most important and exciting ethnic events of the year. We organize events and activities such fundraisers for Sherpa Nepali children. We maintain close touch with our Sherpa community in Kathmandu, Kathmandu through the promotion of our Sherpa Nepali religious and cultural heritage. Membership: Membership is open to anyone interested in joining our society. Membership is $ 20.00 per family per annul and life membership is $ 200.
Purpose
To serve the Sherpa Nepali community in the Greater Tapting Area, bring all Sherpa Nepali brothers and sisters on a common platform under a single umbrella, and create a congenial environment of friendship, fellow feeling, mutual understanding, mutual cooperation and mutual respect to help each other in every possible way at the time of need.
To preserve and promote the rich Sherpa Nepalese cultural, traditional, and historical heritage

This website does not accept donations, membership fees or sell advertising of any kind. It is operated as a community service and produces no revenue of any kind.

Our Mission

The Tapting Social Service is a dedicated to helping the community in Tapting 6, promoting and preserving our own culture, tradition, heritage and strengthening mutual cooperation of Tapting Samaj Sewa. Tapting peoples are from the Himalayas, a magical place where the world’s highest mountains are mirrored in the rugged beauty and unique culture of those who live in their shadow. Tapting Samaj Sewa was founded on June 7th 2011 to create a welcoming community open to all Tapting peoples. Our mission is very basic, to help each other while strengthening cultural values and traditions.

कर्मा सेर्पा न्यूयोर्क यूएस्ए

मेरो सोलुखुम्बू उतरतिर सगरमाथा,ल्होत्से,नुप्त्से,आमाडब्लम,हिमशृंखलाको मधुर र रमणीय दृश्य बीचमा अवस्थित खुम्ज्युंग र नाम्चे बजार अनि छिन छिनमा मौसम परिवर्तन भई रहने कोंग्दे र खांगत्यगाको आँगनमा मनमोहक रूप सिंगारेर ट्रेकिंग र आरोहिहरुको पर्खाइमा रहेको लुक्ला बजार र लुक्ला बिमान स्थल अनि दूधकुण्डा हिमालको काखमा रहेको सदरमुकाम सोलू सल्लेरी बजार,उतर पूर्व नाम्चे देखि जोरसल्ले,फ़क्दिङ्ग,खरिखोला हुँदै देउसा ,काँकु ,बासा,पावै,लोखिम र जुभु,को काख बाट दक्षिण तिर बग्दै गरेको सेताम्य दूधकोसी नदीको कलकल र छल छल सुमधुर संगीत संगै स्याप्रू,सिली र सकेला नाच। यता जुनबेसीको शिरमा रहेको दूध कुण्ड हिमालको काखमा अवस्थित दूध पोखोरी बाट बग्ने सोलू खोलाको सुमधुर ध्वनिका साथ धामी झांक्रीको डोल ड्याङ्ग्रो र झ्याम्टा संगको नतमस्तक नाच अनि दक्षिण पक्षिममा अवस्थित उत्तर पूर्व तर्फ फर्क़ेका नेचा बतासे र बेदघारीका चाक्ला सुनौला फाँटहरू।छेउबाटै नागबेली तिल्पुंग डांडाको लहर ओखलदुंगा तिर झरेको उता चांगे थान डाँडा बाट लमतन्न संग तन्किएको लाम्जे पिके र लाम्जुरा पामु डाँडा हुँदै दूध कुण्डा हिमाल सम्मको दृश्य कम्ती सुन्दर र रमाइलो छैन । त्यसैले त प्राकृतिक शौन्दर्यताले भरिएको सोलु र खुम्बू, दृश्यअवलोकनको निम्ति बिदेशी पर्यटकहरूका लागि अति रमणीय स्थल बनेको छ।सोलुखुम्बू जिल्लाको सिमाना पूर्वमा खोटांग र भोजपुर ,दक्षिण पक्षिममा ओखाल्दुंगा र रामेछाप,उत्तर पक्षिममा दोलखा र रामेछाप जिल्लाको बिच रहेको मेरो सोलू खुम्बू जिल्ला संसारकै छानो (Roof of the world) भएको जिल्ला भएको हुंदा,सोलुखुम्बू बिश्वमै एक पर्यटकीय भूमिको रुपमा परिचित र प्रख्यात छ।त्यसैले यो जिल्ला स्थानीयबासी र बिदेशी पर्यटकहरुको लागी संधै स्वर्ग सरी भएको छ।यातायातको सुबिधा कमै भए पनि यो जिल्ला नेपालको पचहत्तर जिल्ला मध्ये एक उदाहरणीय जिल्ला बनेको छ।नेपाल अधिराज्य भरको पचहत्तर जिल्लाहरु मध्ये सवै भन्दा बढ़ी हवाई मैदान चारवट यस जिल्लामा छन र दुई अस्पताल रहेको छ। समुद्री सतह बाट ३४५मी.देखि ८८४८मि.को उच्चाईमा रहेको यस जिलाको क्षेत्रफल ३४८०बर्ग की.मी.र तेत्तिस गा.बि.स.छन।सन २००१को जनगणना अनुशार जिल्लाको जनसंख्य १,०७,६८६ रहेको छ।यस जिल्लाको प्रमुख बासिन्दाहरु राई र शेर्पहरु हुन।राईहरुको घना बस्ती भएको गा.बि.स.हरुमा जुभिंग,बुंग,छेस्क्याम,गुदेल,लोखिम,पावै,काँकु,बासा,देउसा,सोतांग,नेले,कांगेल,नेचा बतासे र नेचा बेदघारी रहेको छ भने शेर्पाहरुको घना बस्ती रहेको गा.बि.स.हरुमा केरुंग,टापटिंग,गोराखानी,गोली,भाकान्जे,गार्मा,सल्लेरी,बेनी,टाकसिन्दू,चौंरीखर्का,नाम्चे,खुम्ज्युंग,रहेको छ भने गोली,तिंगला,सल्यान र सोतांगमा सबै जातको मिश्रित जनसंख्य रहेता पनि बाहुन,क्षेत्रीहरुको थोरै मात्र बाहुल्यता छ।जुभुमा गुरुंगहरुको बाहुल्यता छ भने अन्य केही गा.बि.स.हरुमा मगर र तामांगहरु पनि छन। ओखाल्दुंग र सोलुखुम्बुको जिल्लाको सिमानामा रहेको चांगे थान देवीको मेला भदौ ऋषी तर्पणीको दिन लाग्ने गरिन्छ।साथै उक्त दिन दूध कुण्ड र देउसको बोकुल गाउँमा अवस्थित जालिम देवी मेला पनि लाग्ने गरिन्छ।चांगेथान र जालिम दिदी र बहिनी हुन भन्ने किम्बदन्ति पनि छ। भाद्र र आश्विन महिना पर्यटकहरुको ट्रेकिंग सिजन भएको हुंदा काठमांडू देखि लुक्लाको उड़ान प्रत्येक दिन अति ब्यस्त हुने गर्दछ।पर्यटकहरु जव ट्रेकिंग सकेर काठमाडू फर्किने समयमा लुक्ला एरपोर्टमा काठमांडू को असन बजार जतिकै ब्यस्तता भएको देखिन्छ।यसले के जनाउदछ भने पर्यटकहरूका लागि यो उपयुक्त थलो हो,जुन कुरा बर्सेनि पर्यटकहरूको बढ्दो चापले प्रमाणित गर्दछ।