
- This event has passed.
Live Lok Dohori
April 19 @ 5:00 pm - 10:00 pm UTC+5.75
$100
Namaskar!
Nepal Seattle Society is pleased to announce popular Lok Singers Krishna Devkota and Kalpana Dahal will be featuring as guest artists for NSS New Year 2082 Live Dohori Event on April 19,2025! Tickets will be released soon!
नमस्कार,
नेपाल सियाटल सोसाईटीले नव वर्ष २०८२ को पावन उपलक्ष्यमा अप्रिल १९, २०२५ मा आयोजना गर्न लागेको “नया वर्ष २०८२ लाईभ दोहोरी कार्यक्रम” मा हामीलाई मनोरञ्जन प्रदान गर्न चर्चित लोक गायकहरु कृष्ण देवकोटा र कल्पना दाहाल आउँदै हुनुहुन्छ। टिकट छिट्टै आउँदैछ। प्रतिक्षा गर्नुहोला।